Online Bible

- Reklamy -




यर्मिया 48:40 - नेपाली नयाँ संशोधित संस्करण

40 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर त, एउटा गरुड मोआबमाथि आफ्‍नो पखेटा फिँजाएर वेगसित आउँदैछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 परमप्रभुले यस्‍तो प्रतिज्ञा गर्नुभएको छ कि चिल पखेटा फैलाएर वेगले आएझैँ कुनै एक जाति मोआबमाथि झम्‍टेर आउनेछ

Viz kapitola kopírovat

पवित्र बाइबल

40 परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ। यसले आफ्नो पखेंटाहरू मोआब भरि फैलाई रहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 याहवेह यसो भन्‍नुहुन्छ: “हेर! एउटा चील आफ्ना पखेटा फैलाएर मोआबमाथि वेगसित आउँदैछ।

Viz kapitola kopírovat




यर्मिया 48:40

Následuj nás:

Reklamy


Reklamy