Online Bible

- Reklamy -




यर्मिया 48:35 - नेपाली नयाँ संशोधित संस्करण

35 अल्‍गा-अल्‍गा ठाउँहरूमा बलि चढ़ाउने र देवताहरूलाई धूप बाल्‍नेलाई म मोआबदेखि बिलकुलै खतम पार्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 मोआबमा आफ्‍ना पूजा-स्‍थलहरूका होमबलि चढाउने र देवी-देवतालाई बलिदान गर्नेहरूलाई म नाश गरिदिनेछु। म परमप्रभु बोलेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 म मोआबका अग्ला-अग्ला ठाउँहरूमा भेटी चढाउनेहरू र तिनीहरूका देवताहरूलाई धूप बाल्नेहरूको अन्त्य गरिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 48:35

Následuj nás:

Reklamy


Reklamy