Online Bible

- Reklamy -




यर्मिया 48:30 - नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यसको तुजुक म जान्‍दछु, तर त्‍यो व्‍यर्थको हो, र त्‍यसको अहङ्कारले केही गर्न सकेको छैन,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 म परमप्रभुले त्‍यसको घमण्‍डबारे जान्‍दछु। तिनीहरूको घमण्‍ड काम लाग्‍नेछैन, तिनीहरूले गरेका काम कुरा रहनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ सो म जान्दछु, उसले आफ्नै प्रशंसाको गीत गाउँछ। तर ऊ झूटो अंहकार गर्छ ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 ‘म त्यसको अहङ्कार जान्दछु, तर त्यसको अहङ्कार व्यर्थको छ,’ याहवेह घोषणा गर्नुहुन्छ; अनि त्यसको घमण्डले केही गर्न सक्दैन।

Viz kapitola kopírovat




यर्मिया 48:30

Následuj nás:

Reklamy


Reklamy