Online Bible

- Reklamy -




यर्मिया 48:3 - नेपाली नयाँ संशोधित संस्करण

3 होरोनैमबाट एउटा क्रन्‍दन सुन, उजाड़ र ठूलो सर्वनाशको रुवाइ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 होरोनैमका मानिसहरू खुब कराउँछन्, ‘हिंसा र विनाश’ भनी चिच्‍च्‍याउँछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल

3 होरोनैमबाट आएको चिच्याहट सुन। तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 होरोनैमबाट पीडाको चीत्कार उठ्नेछ, ठूलो विध्वंस र सर्वनाशको चीत्कार।

Viz kapitola kopírovat




यर्मिया 48:3

Následuj nás:

Reklamy


Reklamy