Online Bible

- Reklamy -




यर्मिया 48:20 - नेपाली नयाँ संशोधित संस्करण

20 मोआब अपमानित भएको छ, किनकि त्‍यो चूरचूर पारिएको छ। विलाप गर, रोओ! मोआब नष्‍ट पारियो भनी अर्नोनको किनारमा गएर भन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ‘मोआब पतन भएछ’ भनी तिनीहरूबाट जवाफ आउनेछ; ‘त्‍यो बदनाम भयो, त्‍यसको लागि विलाप गर। अर्नोन नदीको किनारै किनार, मोआब नाश भएको प्रचार गर।’

Viz kapitola kopírovat

पवित्र बाइबल

20 “मोआब धराशायी भएको छ लाजले पूर्ण भएको छ। विलौना गर अनि रोऊ। अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मोआब अपमानित भएकी छे; किनकि ऊ चकनाचुर पारिएकी छे; विलाप गर र रोओ! अर्नोन नदीको छेउमा गएर बताइदेओ, मोआब नष्‍ट पारिएकी छे।

Viz kapitola kopírovat




यर्मिया 48:20

Následuj nás:

Reklamy


Reklamy