यर्मिया 48:17 - नेपाली नयाँ संशोधित संस्करण17 त्यसका चारैतिर बस्नेहरू र त्यसका ख्याति जान्ने सबै त्यसको निम्ति शोक गर, र भन, ‘त्यो शक्तिशाली राजदण्ड भाँचिएको हो! त्यो गौरवको लट्ठी भाँचिएको हो!’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “ए मोआबका छिमेकीहरू र त्यसका सुनाम सुन्नेहरू सबै, त्यस देशको लागि तिमीहरूले विलाप गर। ‘त्यसको शक्तिको राज्य तोडिएको छ। त्यसको गौरव र प्रताप हरायो भनी भन। Viz kapitolaपवित्र बाइबल17 मोआबका वरिपरि बस्ने मानिसहरू तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ। तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ। यसर्थ त्यसको लागि रूनु ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसका वरिपरि बस्नेहरू, त्यसको ख्याति थाहा पाउनेहरू सबैले त्यसको निम्ति शोक गर; र यसो भन, ‘शक्तिशाली राजदण्ड कसरी तोडिएको छ, गौरवशाली राज्यको लहुरो कसरी भाँचिएको छ!’ Viz kapitola |