यर्मिया 48:13 - नेपाली नयाँ संशोधित संस्करण13 जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएल लाजमा पारियो, त्यसरी नै मोआब पनि कमोशदेखि लाजमा पारिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तब जसरी इस्राएलीहरूले आफूले भरोसा राखेको बेथेल देवबाट धोका खाएथे, त्यसरी नै मोआबीहरूले तिनीहरूको कमोश देवबाट धोका खानेछन्। Viz kapitolaपवित्र बाइबल13 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जसरी इस्राएलीहरूले बेथेल झूटो देवतामाथि भरोसा गर्दा इस्राएलको घराना लाजमा परेको थियो, त्यसरी नै मोआब पनि कमोश देवताको कारण लज्जित हुनेछ। Viz kapitola |