यर्मिया 47:6 - नेपाली नयाँ संशोधित संस्करण6 “‘हे परमप्रभुको तरवार, तँ कहिले विश्राम लिन्छस्?” तिमीहरू कराउँछौ। “आफ्ना म्यानमा पस्। तँ शान्तसँग बस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 चिच्च्याएर तिमीहरू भन्छौ, ‘ए परमप्रभुको तरवार! तँ कहिलेसम्म काटमार गरिरहन्छस्? आफ्नो म्यानमा फर्किजा र त्यहीं बस् र विश्राम ले!’ Viz kapitolaपवित्र बाइबल6 “हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ। कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ? आफ्नो छापभित्र फर्केर जाऊ। रोक शान्त हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 रुँदै तैँले भन्नेछस्, “ ‘ओह, याहवेहको तरवार, तँ कहिले शान्त हुन्छस्? ए तरवार, तँ आफ्नो म्यानमा फर्किजा, र शान्तसँग बस्।’ Viz kapitola |