यर्मिया 47:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनभने पलिश्तीहरूको नाश हुने दिन आएको छ। बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई सहायता गर्न सक्नेहरू सबै नष्ट हुनेछन्। परमप्रभुले पलिश्तीहरूलाई नाश गर्न लाग्नुभएको छ, कप्तोरका किनारहरूका बाँकी रहेकाहरूलाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पलिश्ती देशलाई नाश पार्ने, टुरोस र सीदोनलाई सहायता गर्नेहरू मारिने समय आएको छ। म परमप्रभुले क्रेटका किनारबाट आएका सबै पलिश्तीहरूलाई नाश गर्नेछु। Viz kapitolaपवित्र बाइबल4 सोर अनि सिदोनलाई सहायता गर्न सक्ने त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ। पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई परमप्रभुले नष्ट गर्नु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि सबै पलिश्तीहरूलाई नाश गर्ने दिन आएको छ, टायर र सीदोनलाई सहायता दिन सक्ने बाँचेकाहरू सबैलाई नष्ट गर्ने दिन आएको छ। याहवेहले कप्तोरका किनारमा बाँकी रहेका सबै पलिश्तीहरूलाई नष्ट गर्न लाग्नुभएको छ। Viz kapitola |