Online Bible

- Reklamy -




यर्मिया 46:9 - नेपाली नयाँ संशोधित संस्करण

9 हे घोड़ा हो, कुद्‌दै अगि बढ़। हे रथ हाँक्‍ने हो, वेगले हाँक। हे योद्धाहरू हो, अगि बढ़। ढाल बोक्‍ने कूश र पूतका मानिसहरू, बाण हान्‍नमा सिपालु लूदका मानिस हो, अगि बढ़।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हे घोडा हो, कुददै अगि बढ र रथ हाक्‍ने हो, वेगले हाँक! हे योद्धहरू हो, अगि बढ। ढाल बोक्‍ने कुश र पूतका मानिसहरू, वाण हान्‍न सिपालु लूदका मानिसहरू हो, अगि बढ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हे घोड-सवार सिपाहीहरू, अघिबढ! हे रथ हाँक्नेहरू चाँडो हाँक! हे वीर सिपाहीहरू, अघि बढ! कूश र पूटबाट आएका सिपाहीहरू, तिमीहरू आफ्ना ढालहरू बोक। लूदबाट आएका सिपाहीहरू, तिमीहरू धनु समाल।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे घोडाहरू हो, आक्रमण गर! हे रथ हाक्नेहरू हो, वेगसँग अगाडि बढ! हे योद्धाहरू हो, अगि बढ। ढाल बोक्ने कूश र पूतका मानिसहरू, धनु हान्‍न सिपालु लूदीमका मानिसहरू अगि बढ।

Viz kapitola kopírovat




यर्मिया 46:9

Následuj nás:

Reklamy


Reklamy