यर्मिया 46:8 - नेपाली नयाँ संशोधित संस्करण8 मिश्रदेश नील नदीझैँ बढ़ेर आउँछ, उर्लेर आउने नदीहरूका पानीझैँ। त्यसले भन्छे, ‘म बढ़ेर पृथ्वीलाई ढाक्नेछु। म सहरहरू र तिनका मानिसहरूलाई नाश गर्नेछु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मिश्रदेश नील नदीझैँ बढेर आउँछ, उर्लेर आउने नदीहरूको पानीझैँ त्यसले भन्छे, म बढेर पृथ्वीलाई ढाक्नेछु। म सहरहरू र तिनका बासिन्दाहरूलाई नाश गर्नेछु। Viz kapitolaपवित्र बाइबल8 यो मिश्र हो जो नील नदी झैं आइरहेछ। यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ। मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु। म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 नील नदीजस्तै बढेर आउने, पानीको नदीजस्तै उर्लेर आउने त्यो इजिप्ट हो।” इजिप्टले भन्छे, “म उठ्नेछु र पृथ्वीलाई ढाकिदिनेछु; म सहरहरू र तिनीहरूका मानिसहरूलाई नाश गरिदिनेछु।” Viz kapitola |