Online Bible

- Reklamy -




यर्मिया 46:28 - नेपाली नयाँ संशोधित संस्करण

28 हे मेरो दास याकूब, नडरा, किनकि म तँसित छु,” परमप्रभु भन्‍नुहुन्‍छ। जुन जातिहरूका बीचमा मैले तँलाई तितरबितर पारें, उनीहरूलाई म पूरै संहार गर्नेछु, तापनि तँलाई चाहिँ म पूरै संहार गर्नेछैनँ। म तँलाई न्‍यायपूर्वक अनुशासन गर्नेछु, तँलाई दण्‍ड नदिई म त्‍यसै छोड्‌नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई बचाउनेछु। मैले जुन जातिबीच तिमीहरूलाई छरपष्‍ट पारेथें, ती सबै जातिहरूलाई म नाश पार्नेछु। तर म तिमीहरूलाई नाश गर्नेछैनँ। म तिमीहरूलाई सजाय नदिई छोड्‍नेछैनँ, तर जब म तिमीहरूलाई दण्‍ड दिनेछु, म न्‍यायी हुनेछु। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 परमप्रभु भन्नुहुन्छ, “हे याकूब, मेरो दास! नडराऊ। म तिमीसँग छु। मैले तिमीलाई जहाँ पठाएको थिएँ, ती जाति-जातिहरू सबै नष्ट पार्नेछु। तर म तिमीलाई पूर्णरूपले नष्ट गर्ने छैन। तिमीले गरेको गल्तीको सजाय तिमीले पाउनु नै पर्छ, आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 हे मेरो सेवक याकोब, तँ भयभीत नहो; किनकि म तँसँग छु,” याहवेह घोषणा गर्नुहुन्छ। “मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ, मैले ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ। म तँलाई न्यायपूर्वक ताडना दिनेछु; तर म तँलाई विनादण्ड छोड्छैनँ।”

Viz kapitola kopírovat




यर्मिया 46:28

Následuj nás:

Reklamy


Reklamy