यर्मिया 46:25 - नेपाली नयाँ संशोधित संस्करण25 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: “हेर, म नोको अमोन देवता, फारो, मिश्रदेश र त्यसका देवताहरू र राजाहरू भनी फारोमाथि भर पर्नेहरूमाथि दण्ड ल्याउन लागेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म नो सहरको देवता, आमोन साथै मिश्रका राजाहरू र देवी-देवताहरूलाई दण्ड दिनेछु। म मिश्रको राजा र त्यसमाथि भरोसा राख्नेहरू सबैलाई Viz kapitolaपवित्र बाइबल25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर भन्नुहुन्छ: “म थेबेसको देवता अमोन, फारो, इजिप्ट र यसका देवताहरू र यसका राजाहरू र फारोमाथि भरोसा राख्नेहरूमाथि दण्ड ल्याउन लागेको छु। Viz kapitola |