यर्मिया 46:24 - नेपाली नयाँ संशोधित संस्करण24 मिश्रदेशकी छोरी लाजमा पारिनेछे। उत्तर दिशाबाट आएका मानिसहरूका हातमा त्यो सुम्पिइनेछे।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 मिश्रका मानिसहरू लाजमा पर्नेछन्, तिनीहरूमाथि उत्तरका मानिसहरूले विजय गरेका छन्। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल24 मिश्रकी छोरी लज्जित हुनेछ। उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 इजिप्टकी छोरी शर्ममा पर्नेछे; त्यसलाई उत्तर दिशाबाट आएका शत्रुहरूका हातमा सुम्पिइनेछ।” Viz kapitola |