Online Bible

- Reklamy -




यर्मिया 46:23 - नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यसका वनहरू घना भए तापनि उनीहरूले ती ढाल्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “संख्‍यामा उनीहरू सलहभन्‍दा पनि धेरै छन्, उनीहरू अनगन्‍ती छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 घना जङ्गल फाँडेझैँ आक्रमण गर्नेछन्। तिनीहरूका सिपाहीहरू अनगिन्‍ती छन्, तिनीहरूका सिपाहीहरू सलहको हुल जतिकै अनगिन्‍ती छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 परमप्रभु भन्नुहुन्छ: “तिनीहरूले उसको जङ्गल, बाक्लो भए पनि फाँड्नेछन्। शत्रुका सेनाहरू सलह झैं छन्, अनि कसैले गन्न सक्तैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरूका जङ्गलहरू जति नै बाक्लो भए तापनि तिनीहरूले ती काटेर ढालिदिनेछन्। तिनीहरू संख्यामा सलहभन्दा धेरै छन्, तिनीहरू अनगन्ती छन्।

Viz kapitola kopírovat




यर्मिया 46:23

Následuj nás:

Reklamy


Reklamy