Online Bible

- Reklamy -




यर्मिया 46:19 - नेपाली नयाँ संशोधित संस्करण

19 हे मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा जानलाई तिम्रा आफ्‍ना झिटीमिटी पोको पार। किनकि नोप उजाड़ हुनेछ। निर्जन भएर त्‍यो भग्‍नावशेष हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मिश्रका मानिसहरू हो, कैदी बनेर जान तयार होओ! नोप उजाड-स्‍थान र कुनै प्राणी नरहने भग्‍नावशेष हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर, दासत्वको लागि तैयार हौं, किनभने मेमफिस शहर नष्ट हुनेछ, ती सहरहरू नष्टहुनेछन्। जन शून्य बेकामे भूमि हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे इजिप्टमा बस्‍ने मानिसहरू हो, तिमीहरू कैदमा जान आ-आफ्ना सरसामानहरू पोको पार; किनकि मेम्फिस उजाड हुनेछ, र कोही पनि नबस्‍ने रुखो भग्नावशेष हुनेछ।

Viz kapitola kopírovat




यर्मिया 46:19

Následuj nás:

Reklamy


Reklamy