यर्मिया 46:18 - नेपाली नयाँ संशोधित संस्करण18 “जस्तो म जीवित छु,” राजाले भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो, “पहाड़हरूमध्ये तबोरजस्तै एक जना आउनेछ, समुद्रको किनारको कर्मेलझैँ त्यो आउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 म सर्वशक्तिमान् परमप्रभु राजा हुँ, म नै जीवित परमेश्वर हुँ। पहाडहरूमाथि उच्च तबोर पर्वतजस्तो समुद्रभन्दा उच्च कर्मेल पर्वतजस्तो तिमीमाथि आक्रमण गर्न एक जना शक्तिशाली आउँदै छ। Viz kapitolaपवित्र बाइबल18 जस्तो म जीवित छु। राजा भन्छन्, “यो राजाको नाउँ हो, सेनाहरूका परमप्रभु आउनु हुनेछ। उनी याबेर पर्वत अनि समुद्रको किनारको, कर्मेल पर्वत जस्तै महान हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “म जीवित भएझैँ,” राजाले यसरी घोषणा गर्नुहुन्छ, जसको नाम सेनाहरूका याहवेह हो, पहाडहरूमध्ये उच्च तबोरजस्तै, समुद्रभन्दा उच्च कर्मेल पर्वतजस्तै एक जना शक्तिशाली आउनुहुनेछ। Viz kapitola |