यर्मिया 46:14 - नेपाली नयाँ संशोधित संस्करण14 “मिश्रदेशमा सूचना देओ। मिग्दोलमा घोषणा गर, नोप र तहपनेसमा पनि घोषणा गर: ‘तयार भएर आ-आफ्नो स्थान लिएर खड़ा होओ, किनकि तरवार तिमीहरूका चारैतिर निल्दैछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “मिश्रका सहरमा यी कुरा सुनाऊ, मिग्दोल, मेमफिस र तहपन्हेसमा सुनाऊ, आ-आफ्नो सुरक्षाको लागि तयार होओ, तिमीहरूका वरिपरि भएकाहरू सबै लडाइँमा नाश हुनेछन्। Viz kapitolaपवित्र बाइबल14 “यो सन्देश मिश्र, मिग्दोल, मेमफिस र तहपन्हेसमा घोषणा गर, र यसो भन्, ‘युद्धको लागि तैयार होऊ। किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “यो सन्देश इजिप्टमा भन्, र यसलाई मिग्दोलमा घोषणा गर्; यसलाई मेम्फिसमा र तहपनेसमा पनि घोषणा गर्: ‘आफ्नो सुरक्षाको निम्ति आ-आफ्ना स्थानमा तयार होओ; किनकि तेरा चारैतिर भएकाहरूलाई तरवारले नाश गर्नेछ।’ Viz kapitola |