यर्मिया 46:12 - नेपाली नयाँ संशोधित संस्करण12 जाति-जातिहरूले तेरो लाजको कुरा सुन्नेछन्। तेरो रोदनले सारा पृथ्वी भरिनेछ। योद्धासित योद्धा ठक्कर खानेछ, तिनीहरू दुवै एकसाथ लोट्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जाति-जातिहरूले तेरो लाजको कुरा सुन्नेछन्। तेरो रोदन सबैले सुन्नेछन्। योद्धासित योद्धा ठक्कर खानेछ अनि तिनीहरू दुवै एकसाथ भूइँमा लोट्नेछन्। Viz kapitolaपवित्र बाइबल12 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्। तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ। एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ अनि दुवै ‘वीर सिपाहीहरू’ एकैचोटी लड्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 राष्ट्रहरूले तेरो अपमानको बारेमा सुन्नेछन्; तेरो रोदन पृथ्वीभरि सुनिनेछ। एउटा योद्धा अर्कोमाथि ठक्कर खानेछ; दुवै योद्धा एकसाथ जमिनमा लोट्नेछन्।” Viz kapitola |