यर्मिया 46:11 - नेपाली नयाँ संशोधित संस्करण11 “हे मिश्रदेशकी कन्ये-छोरी, माथि गिलादमा गएर मलहम ले। तर तैंले व्यर्थमा धेरै किसिमका औषधीहरू लगाउँछस्। तँ निको हुनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हे मिश्रदेशका मानिसहरू, गिलादमा जाओ र ओखती खोज, माथि गिलादमा ल्याओ। तिम्रा सबै ओखतीहरू काम नलाग्ने हुनेछन्; कुनै ओखतीले पनि निको पार्न सक्दैन! Viz kapitolaपवित्र बाइबल11 “हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ। अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्। तिमी निको हुने छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “हे इजिप्टकी कन्या छोरी, माथि गिलादमा गएर मलम ली, तर तैँले व्यर्थैमा धेरै औषधीहरू प्रयोग गरिस्; तँ निको हुनेछैनस्। Viz kapitola |