यर्मिया 45:4 - नेपाली नयाँ संशोधित संस्करण4 परमप्रभु भन्नुहुन्छ, “तैंले त्यसलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मैले जे बनाएको छु, त्यो म भत्काउनेछु। देशभरि नै मैले जे रोपेको छु, त्यो म उखेल्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “तर म परमप्रभुले जे आफूले बनाएको छु, त्यो भत्काइरहेछु र जे मैले रोपेको छु, त्यो उखेलिरहेको छु। सारा देशलाई म त्यसो गर्नेछु। Viz kapitolaपवित्र बाइबल4 यर्मिया, बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर याहवेहले मलाई तिमीलाई यसो भन् भनेर भन्नुभएको छ, “याहवेह यसो भन्नुहुन्छ: ‘मैले जे बनाएको छु, त्यो म भत्काउनेछु, मैले देशभरि जे रोपेको छु, त्यो म उखेलिदिनेछु। Viz kapitola |