यर्मिया 44:9 - नेपाली नयाँ संशोधित संस्करण9 जुन दुष्ट काम तिमीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरू र रानीहरू, अनि तिमीहरू र तिमीहरूका पत्नीहरूले यहूदा देश र यरूशलेमका गल्ली-गल्लीहरूमा गर्यौ, के ती तिमीहरूले भुल्यौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 के तिम्रा पुर्खाहरू, यहूदाका राजा र रानीहरू अनि तिमीहरू र तिम्रा स्वास्नीहरूद्वारा यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा गरिएका दुष्ट कर्महरू तिमीहरूले बिर्स्यौ? Viz kapitolaपवित्र बाइबल9 के तिमीहरूले तिम्रा पिता-पुर्खाहरू, यहूदाका राजाहरू, तिनीहरूका पत्नीहरू, तिमीहरू आफ्नै अनि आफ्ना पत्नीहरूको दुष्टाँई जो तिनीहरूले यहूदाको देशमा र यरूशलेमका गल्लीहरूमा गरेका थिए, भुल्यौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 के तिमीहरूले आफ्ना पितापुर्खाहरूले गरेका दुष्टता, यहूदाका राजा र रानीहरूले गरेका दुष्टता, तिमीहरूका पत्नीहरूले गरेका दुष्टता बिर्स्यौ, जुन यहूदाको देशमा र यरूशलेमका सडकहरूमा गरेका थिए? Viz kapitola |