Online Bible

- Reklamy -




यर्मिया 44:7 - नेपाली नयाँ संशोधित संस्करण

7 “अब सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाबाट पुरुष, स्‍त्री, साना नानी र दूध खाने बालकहरू अलग गराएर केही पनि नरहने गरी तिमीहरूले आफूमाथि यस्‍तो ठूलो सर्वनाश किन ल्‍याउँछौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तिमीहरूलाई अहिल्‍यै सोध्‍दछु कि किन तिमीहरू आफैंमाथि सर्वनाश ल्याउछौ? के तिमीहरू पुरुषहरू र स्‍त्रीहरू, केटाकेटीहरू र स-साना बच्‍चाहरूमाथि विनाश ल्‍याउन चाहन्‍छौ र के एउटै नबाँची तिमीहरू नाश हुन चाहन्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “यसकारण, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मूर्तिपूजा गरेर किन तिमीहरूले स्वयंमा यति विध्न नोक्सान ल्याइ रहेकाछौ? तिमीहरू किन यहूदा देखि किन पुरूष, स्त्री, बालक र शिशुहरूलाई अगल गरिरहेका छौ। किन तिमीहरू आफ्नै निम्ति पनि भावी सन्तानहरू राख्दैनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “यसकारण याहवेह सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: किन तिमीहरू आफ्नो कुनै अवशेष नै नरहने गरी यहूदाबाट पुरुषहरू र स्त्रीहरू, केटाकेटीहरू र दुधे बालबालिकाहरूलाई नष्‍ट गरेर, आफूमाथि भयङ्कर विपत्ति ल्याउन चाहन्छौ?

Viz kapitola kopírovat




यर्मिया 44:7

Následuj nás:

Reklamy


Reklamy