यर्मिया 44:29 - नेपाली नयाँ संशोधित संस्करण29 “परमप्रभु भन्नुहुन्छ, ‘म तिमीहरूलाई यही ठाउँमा दण्ड दिनेछु भन्ने तिमीहरूलाई यो चिन्ह हुनेछ, र तिमीहरूले यो जान कि तिमीहरूका विरुद्ध जोखिम गर्ने मेरो धम्की निश्चय नै कायम रहनेछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 म तिमीहरूलाई यो देशमा दण्ड दिनेछु र तिमीहरूमाथि विनाश ल्याउनेछु, मेरो प्रतिज्ञा पूरा गर्छु भन्ने कुराको प्रमाण म परमप्रभुले तिमीहरूलाई दिनेछु। Viz kapitolaपवित्र बाइबल29 तब म तिमीहरूलाई प्रमाण दिनेछु,’ यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि तिमीहरूलाई नोक्सान पुर्याउने मेरो वचन साँच्चो ठहरिनेछ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ ‘तिमीहरूका निम्ति चिन्ह यो हुनेछ, यस ठाउँमा म तिमीहरूलाई दण्ड दिनेछु;’ याहवेह घोषणा गर्नुहुन्छ, ‘ताकि तिमीहरूको विरुद्धमा खराबी गर्ने मेरो धम्की निश्चय नै पूरा हुनेछ।’ Viz kapitola |