यर्मिया 44:11 - नेपाली नयाँ संशोधित संस्करण11 “यसैकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूमाथि सर्वनाश ल्याउन र सारा यहूदालाई नष्ट गर्न मैले निश्चय गरेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “यसर्थ अब म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूका विरुद्धमा खडा हुनेछु र सम्पूर्ण यहूदालाई नाश गर्नेछु। Viz kapitolaपवित्र बाइबल11 “यसकारण, सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तिमीहरूमाथि भयानक घटनाहरू घटुन् भनेर निर्णय गरें। म यहूदाका सारा परिवारलाई नष्ट गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: हेर, मैले तिमीहरूमाथि विपत्ति ल्याउन र सम्पूर्ण यहूदालाई नाश गर्ने निर्णय लिएको छु। Viz kapitola |