Online Bible

- Reklamy -




यर्मिया 44:1 - नेपाली नयाँ संशोधित संस्करण

1 तल्‍लो मिश्रमा— मिग्‍दोल, तहपनेस र नोपमा— र माथिल्‍लो मिश्रमा बस्‍ने सबै यहूदीहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मिश्रका मिग्‍दोल, तहपनेस र नोप सहरहरू र त्‍यस देशका दक्षिणी भागमा बसोबास गर्ने सबै इस्राएलीहरूबारे परमप्रभु मसँग बोल्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बस्ने मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बस्ने यहूदाका मानिसहरूका लागि थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 इजिप्टको तल्‍लो भाग मिग्दोल, तहपनेस र मेम्फिसमा र माथिल्‍लो इजिप्टमा बस्‍ने सबै यहूदीहरूको विषयमा याहवेहको यो वचन यर्मियाकहाँ आयो:

Viz kapitola kopírovat




यर्मिया 44:1

Následuj nás:

Reklamy


Reklamy