Online Bible

- Reklamy -




यर्मिया 43:4 - नेपाली नयाँ संशोधित संस्करण

4 यसैले कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरू र अरू सबै मानिसहरूले यहूदा देशमा नै बस्‍नू भन्‍ने परमप्रभुको आज्ञा भङ्ग गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसरी यहूदी देशमा बास गर्नू भन्‍ने परमप्रभुको आज्ञा मान्‍न योहानान, फौजका अधिकृतहरू तथा अरू कुनै मानिसहरू पनि तयार भएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसर्थ, कारेहको छोरो योहानान, सेना हाकिमहरू, अनि सारा मानिसहरूले परमप्रभुको आज्ञा उल्लंघन गरे। परमप्रभुले तिनीहरूलाई यहूदामा बस्न भनी आज्ञा दिनु भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण कारेहका छोरा योहानान, सेनाका सबै अधिकारीहरू र सबै मानिसहरूले यहूदाको देशमै बस्‍नू भन्‍ने परमेश्‍वरको आज्ञापालन गरेनन्।

Viz kapitola kopírovat




यर्मिया 43:4

Následuj nás:

Reklamy


Reklamy