यर्मिया 42:8 - नेपाली नयाँ संशोधित संस्करण8 तब तिनले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरू र साना-ठूला सबै मानिसहरूलाई बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 र मैले योहानान, उनीसित रहेका फौजका कप्तानहरू र अरू मानिसहरूलाई बोलाएर एकसाथ जम्मा गरें। Viz kapitolaपवित्र बाइबल8 तब यर्मियाले कारेहका छोरो योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरू अनि साना ठूला दर्जाका सबै मानिसहरूलाई डाके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण तिनले कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरू र साना दर्जादेखि ठूला दर्जासम्मका सबै मानिसहरूलाई बोलाए। Viz kapitola |