Online Bible

- Reklamy -




यर्मिया 42:4 - नेपाली नयाँ संशोधित संस्करण

4 यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनें। म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले बिन्‍ती गरेअनुसार प्रार्थना गरिदिनेछु, र परमप्रभुले जे भन्‍नुहुन्‍छ, सो सबै तिमीहरूलाई बताइदिनेछु। म केही कुरा पनि तिमीहरूदेखि लुकाउनेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मैले उत्तर दिएँ, “हुन्‍छ, तपाईंहरूले भनेअनुसार म परमप्रभु हाम्रा परमेश्‍वरसित प्रार्थना गर्नेछु र उहाँले जे उत्तर दिनुहुन्‍छ, त्‍यो तपाईंहरूलाई बताउनेछु। म तपाईंहरूबाट केही लुकाउनेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यर्मिया अगमवक्ताले जवाफ दिए, “मैले तिमीहरूका कुरा सुनेँ। निश्‍चय नै तिमीहरूले अनुरोध गरेझैँ म याहवेह तिमीहरूका परमेश्‍वरसँग प्रार्थना गर्नेछु। याहवेहले भन्‍नुभएको हरेक कुरा म तिमीहरूलाई बताउनेछु, र म तिमीहरूसँग कुनै पनि कुरा लुकाउनेछैनँ।”

Viz kapitola kopírovat




यर्मिया 42:4

Následuj nás:

Reklamy


Reklamy