Online Bible

- Reklamy -




यर्मिया 42:14 - नेपाली नयाँ संशोधित संस्करण

14 तर हामी मिश्रदेशमा नै गएर बस्‍नेछौं, किनभने त्‍यहाँ हामी लड़ाइँ देख्‍नेछैनौं, तुरहीको सोर सुन्‍नेछैनौं, न त रोटी नपाई भोकै रहनेछौं,’ भन्‍यौ भनेदेखि त,

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तिमीहरूले भन्न सक्छौ, ‘हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हुनु पर्दैन, मिश्रमा हामीले युद्धको तुरहीहरू सुन्नु पर्दैन, हामी भोक-भोकै बस्नुपर्दैन।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 र यदि तिमीहरूले यसो भन्छौ भने, ‘होइन, हामी इजिप्टमा गएर बस्‍नेछौँ, जहाँ हामी युद्ध देख्नेछैनौँ, अथवा तुरहीको आवाज सुन्‍नेछैनौँ, अथवा रोटीको निम्ति भोको रहनेछैनौँ;’

Viz kapitola kopírovat




यर्मिया 42:14

Následuj nás:

Reklamy


Reklamy