यर्मिया 41:7 - नेपाली नयाँ संशोधित संस्करण7 जब तिनीहरू सहरभित्र आए तब नतन्याहको छोरो इश्माएल र त्यसको साथमा भएका मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूका लाश एउटा इनारमा फालिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरू सहरभित्र पस्नेबित्तिकै इश्माएल र तिनका मानिसहरूले ती मानिसहरूलाई मारे र तिनीहरूका लाश इनारमा फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल7 तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब तिनीहरू सहरभित्र गए, तब नतन्याहका छोरा इश्माएल र तिनीसँग भएका दश जना मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूलाई खाडलभित्र फ्याँकिदिए। Viz kapitola |