यर्मिया 41:6 - नेपाली नयाँ संशोधित संस्करण6 नतन्याहको छोरो इश्माएल मिस्पाबाट रुँदै-रुँदै तिनीहरूलाई भेट्न निस्क्यो। तिनीहरूलाई भेटेर त्यसले भन्यो, “अहीकामको छोरो गदल्याहकहाँ आओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूलाई भेट्न नतन्याहका छेरा इश्माएल रुँदै मिस्पाबाट निस्के। तिनीहरूका छेउमा पुगेर तिनले भने, “कृपा गरी अहीकामका छोरा गदल्याहकहाँ आओ।” Viz kapitolaपवित्र बाइबल6 इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 नतन्याहका छोरा इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न रुँदै आए। अनि तिनले उनीहरूलाई भेटेर भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ।” Viz kapitola |