यर्मिया 41:3 - नेपाली नयाँ संशोधित संस्करण3 इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदीहरू र त्यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 इश्माएलले गदल्याहसित मिस्पामा बसेका इस्राएलीहरू र त्यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मारे। Viz kapitolaपवित्र बाइबल3 इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदी र त्यहाँ भएका बेबिलोनी सेनाहरूलाई पनि मारे। Viz kapitola |