यर्मिया 41:11 - नेपाली नयाँ संशोधित संस्करण11 जब कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले नतन्याहको छोरो इश्माएलले गरेका सबै अपराधका विषयमा सुने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 इश्माएलको अपराधबारे योहानान र तिनीहरूसित भएका फौजका कप्तानहरूले सुने। Viz kapitolaपवित्र बाइबल11 कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याईँको बारेमा सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले नतन्याहका छोरा इश्माएलले गरेका सबै अपराधहरूको बारेमा सुने; Viz kapitola |