Online Bible

- Reklamy -




यर्मिया 40:9 - नेपाली नयाँ संशोधित संस्करण

9 शापानका नाति, अहीकामका छोरा गदल्‍याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई ढाड़स दिन यो शपथ खाएर भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 गदल्‍याहले तिनीहरूलाई भने, “म तिमीहरूलाई आफ्‍नो वचन दिंदछु कि तिमीहरूले आफैंलाई बेबिलोनीहरूका हातमा समर्पण गर्ने कुरामा केही डर मान्‍नुपर्दैन। यस देशमा बसोबास गरेर बेबिलोनियाका राजाको सेवा गर र सबै कुरामा तिमीहरूको भलाइ हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई आश्‍वासन दिन फेरि यो शपथ खाएर तिनले भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, तब तिमीहरूको भलो हुनेछ।

Viz kapitola kopírovat




यर्मिया 40:9

Následuj nás:

Reklamy


Reklamy