Online Bible

- Reklamy -




यर्मिया 40:6 - नेपाली नयाँ संशोधित संस्करण

6 यसैले यर्मिया मिस्‍पामा अहीकामका छोरा गदल्‍याहकहाँ गए, र तिनीसित देशमा छोड़िएका मानिसहरूसँगै बस्‍न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 म गदल्‍याहकहाँ बस्‍न मिस्‍पामा गएँ र त्‍यहाँ छोडिएका मानिसहरूमाझ बस्‍न थालें।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 यसकारण यर्मिया अहीकामको छोरो गदल्याहकहाँ मिस्पामा गए। यर्मिया गदल्याहसँग मानिसहरू माझ बसे जो यहूदाको देशमा छाडिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण यर्मिया अहीकामका छोरा गदल्याहकहाँ मिस्पा सहरमा गए, र तिनीसँगै देशमा बाँकी रहेका मानिसहरूसँग बस्‍न लागे।

Viz kapitola kopírovat




यर्मिया 40:6

Následuj nás:

Reklamy


Reklamy