Online Bible

- Reklamy -




यर्मिया 40:3 - नेपाली नयाँ संशोधित संस्करण

3 अब उहाँले सो सर्वनाश ल्‍याउनुभयो, र आफूले भन्‍नुभएझैँ उहाँले गर्नुभयो। यी सबै भए, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गर्‍यौ, र उहाँको आज्ञापालन गरेनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अनि अहिले त्‍यो गरिसक्‍नुभयो। तिम्रा मानिसहरूले परमप्रभुका विरुद्धमा पाप गरेका र उहाँको आज्ञा भङ्ग गरेका हुनाले यी सबै भएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अनि अहिले परमप्रभुले जे भन्नु भएको थियो प्रत्येक कुरो गर्नुभयो। यो सर्वनाश आइलाग्यो कारण परमप्रभुको विरूद्ध यहूदाका मानिसहरूले पाप गरेका थिए। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। यसकारण तिनीहरूलाई यस्तो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि अहिले याहवेहले यो कुरा हुन दिनुभएको छ; उहाँले जे गर्छु भन्‍नुभएको थियो, त्यो गर्नुभएको छ। किनकि तपाईंहरूले याहवेहको विरुद्धमा पाप गर्नुभएको छ र उहाँको आज्ञापालन गर्नुभएको छैन।

Viz kapitola kopírovat




यर्मिया 40:3

Následuj nás:

Reklamy


Reklamy