Online Bible

- Reklamy -




यर्मिया 40:2 - नेपाली नयाँ संशोधित संस्करण

2 जब अङ्गरक्षका सेनापतिले यर्मियालाई भेटे उनले तिनलाई भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँमा यो सर्वनाश ल्‍याउनलाई भन्‍नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सेनापतिले मलाई एकापट्टि लगेर भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस देशलाई विनाश गर्नेछु भनी फैसला गर्नुभएको थियो

Viz kapitola kopírovat

पवित्र बाइबल

2 जब नबूजरदानले यर्मियालाई भेटे, उनी तिनीसँग बात गरे। उनले भने, “यर्मिया, परमप्रभु तिम्रो परमेश्वरले यस ठाउँमा विपत्ती आउनेछ भनेर घोषणा गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई भेट्टाए, तब नबूजरदानले उनलाई भने, “याहवेह तपाईंका परमेश्‍वरले यस ठाउँमाथि यो विपत्ति ल्याउने घोषणा गर्नुभएको थियो।

Viz kapitola kopírovat




यर्मिया 40:2

Následuj nás:

Reklamy


Reklamy