Online Bible

- Reklamy -




यर्मिया 40:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तब सबै यहूदीहरू जहाँ-जहाँ तिनीहरू तितरबितर भएका थिए, ती ठाउँहरूबाट फर्केर यहूदा देशको मिस्‍पामा गदल्‍याहकहाँ आए। अनि तिनीहरूले प्रशस्‍त मात्रामा दाखमद्य र ग्रीष्‍म ऋतुका फलहरू जम्‍मा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसकारण आफू तितरबितर भई बसेका ठाउँहरू तिनीहरूले छोडे र यहूदामा फर्किआए। तिनीहरू मिस्‍पामा गदल्‍याहकहाँ आए र त्‍यहाँ तिनीहरूले धेरै दाखमद्य र फलफूल जम्‍मा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्पामा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब तिनीहरू सबै छरपस्ट भएका प्रान्तहरूबाट यहूदाको देशमा गदल्याहकहाँ मिस्पामा फर्केर आए। अनि तिनीहरूले अङ्‌गुर र ग्रीष्म ऋतुका फलहरू प्रशस्त कटनी गरेर जम्मा गरे।

Viz kapitola kopírovat




यर्मिया 40:12

Následuj nás:

Reklamy


Reklamy