Online Bible

- Reklamy -




यर्मिया 40:11 - नेपाली नयाँ संशोधित संस्करण

11 जब मोआबमा, अम्‍मोनमा र एदोममा र अरू देशहरूमा भएका सारा यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदामा केही मानिसहरूलाई छोड़िराखेका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्‍याहलाई राज्‍यपाल नियुक्त गरेका छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यही बेला मोआब, अम्‍मोन, एदोम र अरू देशहरूमा बास गर्ने इस्राएलीहरूले बेबिलोनका राजाले केही इस्राएलीहरूलाई यहूदामा रहन दिएका छन् र गदल्‍याहलाई तिनीहरूका बडा-हाकिम बनाएका छन् भनी सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यहूदाका मानिसहरू जो मोआब, अम्मोन र एदोमका अनि अन्य देशहरूमा थिए तिनीहरूले चाल पाए कि बाबेलका राजाले बाँचेका मानिसहरूलाई यहूदामा छोडेका छन् र शापानको नाति अहीकामको छोरा गदल्याहलाई त्यस ठाउँका राज्यपाल नियुक्त गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब मोआब, अम्मोन, एदोम र अरू सबै प्रान्तहरूका यहूदीहरूले बेबिलोनका राजाले यहूदामा केही इस्राएलीहरूलाई रहन दिएका छन् र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि राज्यपाल नियुक्त गरिदिएका छन् भन्‍ने कुरा सुने;

Viz kapitola kopírovat




यर्मिया 40:11

Následuj nás:

Reklamy


Reklamy