Online Bible

- Reklamy -




यर्मिया 4:9 - नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभु भन्‍नुहुन्‍छ “त्‍यस दिन राजा र अधिकारीहरू सबैको मुटु काम्‍नेछ, पूजाहारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू तर्सनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुले भन्‍नुभयो, “त्‍यस दिन राजा र भारदारहरूले आफ्‍ना साहस हराउनेछन्, पूजाहारीहरूले अत्‍यास मान्‍नेछन् र अगमवक्ताहरू अकमक्‍क पर्नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ, राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ, पूजाहारीहरू भयभीत हुन्छन् अनि अगमवक्तहरू अचम्मित हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याहवेह घोषणा गर्नुहुन्छ, “त्यो दिन, राजा र अधिकारीहरू हताश हुनेछन्, र पुजारीहरू भयभीत हुनेछन्; अनि अगमवक्ताहरू चकित हुनेछन्।”

Viz kapitola kopírovat




यर्मिया 4:9

Následuj nás:

Reklamy


Reklamy