यर्मिया 4:6 - नेपाली नयाँ संशोधित संस्करण6 सियोनतिर जान झन्डा उठाओ, ढीला नगरी सुरक्षाको निम्ति भागेर जाओ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्याइरहेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सियोनतिर जाने बाटो देखाओ! ढीलो नगरी सुरक्षाको निम्ति भागेर जाओ। परमप्रभुले विनाश ल्याउँदै हुनुहुन्छ, उत्तरतिरबाट ठूलो सर्वनाश आउँदै छ। Viz kapitolaपवित्र बाइबल6 सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सियोनतिर जाने झण्डा उठाओ! ढिलो नगरी सुरक्षाको निम्ति भाग! किनकि म उत्तर दिशाबाट विपत्ति ल्याउँदैछु; अब डरलाग्दो सर्वनाश ल्याउनेछु।” Viz kapitola |