यर्मिया 4:27 - नेपाली नयाँ संशोधित संस्करण27 परमप्रभु यसो भन्नुहुन्छ: “सारा देश ध्वस्त हुनेछ, तापनि म त्यो पूरै नाश गर्नेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभुले भन्नुभएको छ, “म सारा पृथ्वीलाई उजाड पार्नेछु तर त्यसको पूरै त नाश गर्नेछैनँ।” Viz kapitolaपवित्र बाइबल27 परमप्रभुले यी कुराहरू भन्नुभयो “सारा देश नै नष्ट हुनेछ। तर म पूर्ण रूपले यो भूमिलाई नष्ट पार्ने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेह यसो भन्नुहुन्छ: “मैले पृथ्वीलाई पूर्ण रूपले नाश नगरे तापनि सारा देश नष्ट हुनेछ। Viz kapitola |