Online Bible

- Reklamy -




यर्मिया 4:24 - नेपाली नयाँ संशोधित संस्करण

24 मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाँड़ाहरू यताउता हल्‍लिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 मैले पर्वतहरूलाई हेरें, ती हल्‍लिरहेका थिए र डाँडाहरूले यताउति धक्‍का दिइरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 मैले पर्वतहरूलाई हेरें, अनि तिनीहरू कामिरहेका थिए। सारा पहाडहरू हल्लिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 मैले डाँडाहरूतिर हेरेँ, तिनीहरू काँपिरहेका थिए; सबै डाँडा हल्‍लिरहेका थिए।

Viz kapitola kopírovat




यर्मिया 4:24

Následuj nás:

Reklamy


Reklamy