यर्मिया 4:16 - नेपाली नयाँ संशोधित संस्करण16 “जाति-जातिलाई यो भन्, यरूशलेमलाई यो घोषणा गर, ‘घेरा हाल्ने एक सेना आइरहेछ, र यहूदाका सहरहरूका विरुद्धमा युद्ध-ध्वनि उठाइरहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 टाढा देशबाट शत्रुहरू आउँदै छन् भनी यरूशलेमका बासिन्दाहरूलाई र जाति-जातिहरूलाई चेतावनी दिन तिनीहरू आएका छन्। यी शत्रुहरू यहूदाका सहरहरूको विरोधमा कराउनेछन्। Viz kapitolaपवित्र बाइबल16 “जाति-जातिहरूलाई खबर गर। यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ। टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ। यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाईँको घोषणा गरिरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “यो कुरा राष्ट्रहरूलाई भन्, यरूशलेमलाई यो घोषणा गर्: ‘यहूदाका सहरहरूको विरुद्धमा युद्धको ध्वनि सुनाउँदै, टाढा देशबाट घेरा हाल्ने सेनाहरू आउँदैछन्। Viz kapitola |