यर्मिया 4:15 - नेपाली नयाँ संशोधित संस्करण15 दानबाट एउटा आवाजले घोषणा गर्दैछ, एफ्राइमका पहाड़हरूबाट सर्वनाशको घोषणा हुँदैछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 दान सहर र एफ्राइमका डाँडाहरूबाट खबर ल्याउने मानिसहरूले एउटा विपत्तिका खबर सुनाउँदै छन्। Viz kapitolaपवित्र बाइबल15 दानका सन्देशवाहकको आवाज सुन। एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 दानबाट एउटा आवाजले घोषणा गर्दैछ; एफ्राइमका डाँडाहरूबाट सर्वनाशको घोषणा हुँदैछ, Viz kapitola |