Online Bible

- Reklamy -




यर्मिया 4:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तब मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, हाम्रा घिच्रैमा तरवार आइलाग्‍दा पनि ‘तिमीहरूलाई शान्‍ति हुनेछ’ भनेर तपाईंले यस प्रजा र यरूशलेमलाई पूरै धोका दिनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब मैले भनें, “सार्वभौम परमप्रभु, तपाईंले यरूशलेमका मानिसहरूलाई पूरा छल्‍नुभएछ! तपाईंले तिनीहरूलाई शान्‍ति हुनेछ भन्‍नुभएको थियो तर तिनीहरूका घाँटीमा तरवार तेर्सिएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब मैले भनेँ, “हे प्रभु याहवेह, ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर यिनीहरू र यरूशलेमका मानिसहरूलाई पूर्ण रूपले कसरी धोका दिनुभएको छ; किनकि तरवार हाम्रा घाँटीसम्म नै छ!”

Viz kapitola kopírovat




यर्मिया 4:10

Následuj nás:

Reklamy


Reklamy