यर्मिया 39:9 - नेपाली नयाँ संशोधित संस्करण9 तब सहरमा छोड़िएका बाँकी मानिसहरू र उनीकहाँ भागेर आउनेहरूलाई र अरू बाँकी मानिसहरूलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले कैद गरेर बेबिलोनमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अन्तमा बेबिलोनका सेनापति नबूजरदानले सहरमा छोडिएका बाँकी मानिसहरू र भागेर तिनीहरूकहाँ आएका मानिसहरूलाई कैद गरी बेबिलोनमा लगे। Viz kapitolaपवित्र बाइबल9 नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 बेबिलोनका राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बचेका मानिसहरू र पहिले तिनीहरूकहाँ भागेर गइसकेका मानिसहरू र त्यहाँका अरू बाँकी मानिसहरूलाई कैद गरेर बेबिलोनमा लगे। Viz kapitola |