यर्मिया 39:8 - नेपाली नयाँ संशोधित संस्करण8 बेबिलोनीहरूले राजकीय महल र मानिसहरूका घरहरू जलाइदिए, र यरूशलेमका पर्खालहरू भत्काइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यही बेला बेबिलोनीहरूले राजमहल र मानिसहरूका घरहरू आगाले जलाइदिए र यरूशलेमका पर्खालहरू भत्काइदिए। Viz kapitolaपवित्र बाइबल8 बाबेलका सेनाले राजाको महल अनि यरूशलेमको मानिसहरूको घरहरू जलाइदिए। अनि तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बेबिलोनीहरूले राजदरबार र मानिसहरूका घरहरूमा आगो लगाइदिए; अनि यरूशलेमका पर्खालहरू भत्काइदिए। Viz kapitola |