यर्मिया 39:12 - नेपाली नयाँ संशोधित संस्करण12 “यसलाई चाहिँ लगेर राम्ररी हेरचाह गर्नू। यसलाई कुनै किसिमको हानि नगर्नू। यसले तिमीलाई भनेझैँ यसको लागि गर्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “गएर यर्मियालाई ल्याऊ र राम्ररी उसको हेरचाह गर। उसलाई कुनै हानि नगर्नू र उसले भनेअनुसार सबै कुरा गरिदिनू।” Viz kapitolaपवित्र बाइबल12 “यर्मियालाई लैजाऊ र उसको हेरचाह गर। उसलाई नोक्सान नपार। उसले जे माग्छ देऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “यर्मियालाई ल्याऊ र तिनलाई राम्ररी हेरचाह गर। तिनलाई हानि नगर्नू, तर तिनले जे चाहन्छन्, तिनका निम्ति त्यही गर्नू!” Viz kapitola |